नेपाललाई ललितले दिलाए पहिलो सफलता
काठमाडौं। यूएईविरुद्धको खेलमा नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका छन्। स्पिनर राजवंशीले आफ्नो दोस्रो ओभरमा यूएईका ओपनर आर्यन लाक्रालाई बोल्ड गरेका हुन्।
त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment