सन्दिपले लिए दोस्रो विकेट
काडमाडौं। नेपाल र युएई विचको जारी खेलमा नेपालले दोसा्रे विकेट लिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले दोस्रो विकेट गुमाएको छ।
नेपालका लागि सन्दिप लामिछानेले दोस्रो विकेट निकै महत्वपूर्ण समयमा लिएका छन्। आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम र निकै महत्वपूर्ण मानिएको यो खेलमा सन्दिपले युएईका कप्तान मोहम्मद वसिमलाई निकालेका छन् ।
यो खेलमा दोस्रो विकेट निकै महत्वपूर्ण मानिएको छन्। १८ ओभरको खेल सुरु हुँदा युएईले १०२ रनमा खेलिरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment