कुशल भुर्तेलको ३२ बलमा अर्धशतक

डिसी नेपाल
२ चैत २०७९ १४:५९

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत आज युएइविरुद्धको अन्तिम र निर्णायक खेलमा नेपाली टोलीका ओपनर कुशल भर्तेलले अर्धशतक बनाएका छन् ।

उनले ३२ बलमा अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ४ छक्का र ३ चौका हानेका छन् । उनले भिम सार्कीसँग साझेदारी गर्दै नेपालको इनिङ अगाडि बढाइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *