परम्परागत संस्कृतिको झलक, भक्तपुरको पोटरी चौकमा (फोटाहरु)

सिमाेन पाैडेल
३ चैत २०७९ १०:२७
76
Shares

भक्तपुर। काठमाडाैं उपत्यकाको भक्तपुरमा रहेको पोटरी चौक एक लोकप्रिय पर्यटक आकर्षण हो। यस चोकको वरपर माटोको पुरानो भाडाहरू बनाउने प्रजापति परिवारहरु बस्छन्।

उनीहरुले दिनभर आ-आफ्नो पसलमा मेकानिकल चक्का प्रयोग गरेर आकर्षक भाडाहरु बनाउने, आफूले बनाएका भाडाहरू घाममा सुकाउने, आगोको भट्टीमा पकाउने, पालिस लगाउने गर्छन्।

भाडा बनाउने परम्परागत प्रक्रिया हेर्न यहाँ दिनभर पर्यटकहरुको भिड लागी रहन्छ। पसलेहरुले पर्यटकलाई पनि मेकानिकल चक्कामा माटोसंग खेल्न, रमाउन र आनन्द लिन दिन्छन। त्यहाँ बनेका माटोको आकर्षक भाडाहरू पर्यटकले सम्झनास्वरुप किनेर आफूसंगै लग्छन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *