मिस पबिको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

डिसी नेपाल
३ चैत २०७९ २१:५४

काठमाडौं। डा. अजित घिमिरेको निकै मार्मिक शब्द तथा संगीत रहेको गीत ‘बाँध मायाले’ बजारमा आएको छ।

अजित घिमिरे र अन्नु चौधरीको आवाजमा अनि मोहित मुनालको संगीत संयोजनमा सजिएको गीतको डीजिटल चिम्पान्जीको आधिकारिक युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको छ।

गीतको भिडियोमा मिस पबि र बिकाश चौहानको अभिनय देख्न सकिन्छ। भिडियोमा भर्खर पलाएको सुन्दर मायाप्रेमको चर्चा गरिएको छ। भिडियोको निर्देशक सन्तोष राजबाहक हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *