’ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

डिसी नेपाल
४ चैत २०७९ ९:१२

काठमाडौं। शहीद स्मारक ’ए’ डिभिजन लिगमा शनिबार पाँचौं चरणका अन्तिम तीन खेल हुँदैछन्।

च्यासल खेल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ।

यस्तै, दशरथ रंगशालामा सोही समयमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ भने रंगशालामा साँझ साढे ५ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीच भिडनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *