तालिबान सरकारले भन्यो – अधिकारीहरूले आफ्ना आफन्तहरूलाई जागिरबाट हटाउनुहोस्
काठमाडौं । तालिवान नेताले अफगान सरकारले सरकारी पदमा नियुक्त भएका आफ्ना आफन्तहरूलाई बर्खास्त गर्नुपर्ने बताएका छन्।
तालिवान नेता हैबतुल्लाह अखुन्दजादाले जारी गरेको सरकारी आदेशमा अधिकारीहरूले सरकारी पदमा नियुक्त भएका आफ्ना नातेदार र छोराहरूलाई हटाउनु पर्ने बताइएको छ।
२०२१ मा, जब तालिबानले पुनः शक्ति प्राप्त गरे, अफगान सरकारका केही वरिष्ठ अधिकारीहरूलाई बर्खास्त गरियो। जबकि कोही देश छाडेर भागेका थिए ।
तालिबान शासनले व्यक्तिगत सम्बन्धका आधारमा अनुभवहीन कर्मचारीहरूलाई भर्ती गरेको गुनासो प्राप्त भएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment