राहादानी विभागले घोडेजात्रामा पनि सेवा दिने
काठमाडौँ। राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ। सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी बिभागले भने आफ्नो सेवा नरोकिने जनाएको हो ।
विभागका अनुसार विभाग बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment