कागबेनीमा पिण्डदान गर्नेको घुइँचो

डिसी नेपाल
७ चैत २०७९ १०:२४

मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित कागबेनीमा औँसी तिथि पारेर मङ्गलबार बिहान दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न लागेका भक्तजनहरुको घुइँचो लागेको छ । मृत्यु तिथि नखुलेका आफन्तको नाममा कागबेनीमा चैत कृष्ण औँसी र सोह्र श्राद्धको समयमा पिण्ड दान गरेमा उनिहरुले मुक्ती पाउने हिन्दु धर्मावलम्बीहरुको विश्वास रहि आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *