काजोलको प्रतिलिपि ‘न्यासा देवगन’ को ग्ल्यामरस लुक्स

डिसी नेपाल
२१ चैत २०७९ १३:३५

काठमाडौं । काजोलकी छोरी न्यासा देवगन फेरि आफ्नो ग्ल्यामरस लुक्सका कारण चर्चामा छिन् । सिल्भर गाउनमा न्यासाको ग्ल्यामरस स्टाइललाई फ्यानले रुचाइरहेका छन् । मानिसहरूले उनलाई काजोलको प्रतिलिपि पनि भनेका छन् । काजोल र अजय देवगनकी छोरी न्यासा देवगन प्रायः आफ्नो लुक्स र पार्टीका कारण सामाजिक सञ्जालमा चर्चामा आइरहेकी हुन्छिन् ।

हालै न्यासा मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटनमा पनि पुगेकी थिइन् । न्यासा देवगनले आफ्नो स्टाइलिस लुकले सबैको ध्यान तानिन् । यस पार्टीमा न्यासाले सिल्भर कलरका गाउनमा प्वाँखले भरिएको गाउन लगाएकी थिइन्, जुनमा उनी निकै आकर्षक देखिन्थिन् ।

तस्बिरमा हेर्नुहोस्:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *