युक्रेनी बालबालिकालाई देश निकाला गरेकामा राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा रुसको निन्दा

डिसी नेपाल
२१ चैत २०७९ २२:२६

जेनेभा । संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्ले मङ्गलबार रुसलाई युक्रेनी बालबालिका र अन्य नागरिकहरू जबरजस्ती आफ्नो नियन्त्रणमा रहेको इलाकामा हस्तान्तरण गरिएको बारे पहुँच र जानकारी उपलब्ध गराउन माग गरेको छ ।

शीर्ष संयुक्त राष्ट्रसङ्घीय अधिकार निकायले मस्कोलाई “युक्रेन वा रूसी सङ्घ भित्र नागरिक र अन्य संरक्षित व्यक्तिहरूको गैरकानुनी एवं तवरले जबर्जस्ती स्थानान्तरण र निर्वासन बन्द गर्न” माग गर्दै एक प्रस्तावसमेत पारित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *