प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार

डिसी नेपाल
२९ चैत २०७९ ११:१९
44
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा बुधबाुर सेयर बजारमा झिनो सुधार देखिएको छ। नेप्से परिसुचकमा ०.१३ अंकले बढेर १८७१ विन्दुमा आएको छ।

यससँगै १० कम्पनीको एक हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख १४ हजार ९७४ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ।

यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको छ। ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *