प्रि-ओपन सेसन नेप्से ९.५३ अंकले बढ्याे

डिसी नेपाल
३० चैत २०७९ ११:०३
60
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा उकालो लागेको छ। नेप्से परिसूचकमा ९.५३ अंकले बढेर १९७३ विन्दुमा आएको छ।

यससँगै २९ कम्पनीको २ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ६२ हजार १९२ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल २४ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ। २ कम्पनी स्थिर रहेको छ।

यता, १३ उपसुचकहरु मध्ये ८ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *