मध्यपुर थिमिमा मनाइयो सिन्दुर जात्रा (फोटो फिचर)

डिसी नेपाल
२ वैशाख २०८० १६:४१

भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा शनिबार सिन्दुर जात्रा मनाइएको छ । मध्यपुर थिमिवासीले  शनिबार ३२ खटसहितको सिन्दुरे जात्रा मनाएका हुन् ।थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराएर सिन्दुरे जात्रा मनाइने गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *