प्रि-ओपन सेसन नेप्से २ अंकले घट्यो

डिसी नेपाल
५ वैशाख २०८० ११:०७
48
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ। नेप्से परिसुचकमा २ अंकले घटेर १९०५.९६ विन्दुमा आएको छ।

यससँगै ५ कम्पनीको २७३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ लाख ७० हजार ५८ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ ।

यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *