फास्ट ट्रयाककाे अनुगमन गर्न प्रधानमन्त्री प्रचण्ड निजगढमा

डिसी नेपाल
५ वैशाख २०८० १२:५९
272
Shares

काठमाडौं। काठमाडौं-मधेश जोड्ने ‘फास्ट ट्रयाक’ अनुगमनका लागि प्रधानमन्त्री प्रचण्ड आज बाराको निजगढ पुगेका छन्।

नेपाली सेनाले निर्माण गरिरहेकाे फास्ट ट्रयाक अवलाेकन गर्न प्रधानमन्त्री प्रचण्ड निजगढ पुगेका हुन्। अनुगमन सकेर प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *