नयाँ बानेश्वरमा द्वन्द्वपीडित र प्रहरीबीच घम्साघम्सी (फोटो फिचर)
काठमाडौँ। द्वन्द्वपीडित र प्रहरीबीच धकलाधकेल भएको छ। संक्रमणकालीन न्यायसम्बन्धी प्रस्तावित विधेयकले पिडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै द्वन्द्व पीडित संघर्ष समिति ब्यानरमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।
सो क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन्। नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समितिले जनाएको छ।








No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment