घाम तापिरहेका व्यक्तिको भालुसँग जम्काभेट हुँदा…
काठमाडौं । अमेरिकाको नर्थ क्यारोलाइनास्थित आफ्नो घर बाहिर घाम तापिरहेका एक व्यक्तिको नजिकै कालो भालु आइपुग्छ।
डेभिड ओपेनहाइमर त्यसबेला घाम तापेर आराम गरिरहेका थिए।
नजिकै भालु देख्दा उनी झस्किन्छन्।
भालुसँग उनको जम्काभेटको दृश्य उनकै घरको ढोकाको घण्टीमा जडित भिडिओले खिचेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment