नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट
काठमाडौं। एसिसी प्रिमियर क्रिकेट कपमा नेपालले चौथो विकेट गुमाएको छ। ओमानविरूद्ध खराब सुरूवात गरेको नेपालका लागि भीम सार्की ३३ रन बनाएर पेबेलियन फर्किएका छन्।
५६ बल खेलेका सार्कीले ४ चौका र १ छक्काको मद्दतमा ३३ रन मात्रै बनाएका हुन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गएको नेपालले ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा तथा कप्तान रोहित कुमार पौडेल २३ रनमा आउट भएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment