प्रि-ओपन सेसन नेप्से ०.५४ अंकले बढ्यो

डिसी नेपाल
१० वैशाख २०८० ११:१६

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५४ प्रतिशतले उकालो लागेको छ।

यस्तै, साताको पहिलो कारोबार दिन नेप्से ०.५४ अंकले बढेर २१०४.९४ विन्दुमा आएको छ। नेप्से सूचकमा ६ कम्पनीमा उकालो लागेको छ भने १ कम्पनीमा ओरालो  र १ कम्पनी स्थिर रहेको छ।

यता आइतबार ६ कम्पनीको १ हजर १११ सेयर कित्ता किनबेच हुँदा २ लाख ५७ हजार ४९६ रुपैयाँको सेयर कारोबार भएको छ। यो सेसनको १३ उपसूचकहरु मध्ये ४ कम्पनीमा वृद्धि भएको  छ भने २ कम्पनीमा ओरालो लगेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *