सुनको मूल्य बढ्यो, चाँदी स्थिर

डिसी नेपाल
१२ वैशाख २०८० १०:५०
1.7k
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदी प्रति तोला १ हजार ४ सय २० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य स्थिर रहेर सोमबारको मुल्यमा नै कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *