नेपाल हाइड्रो डेभलपरको सेयर सूचीकृत

डिसी नेपाल
१२ वैशाख २०८० १३:३२
240
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल हाइड्रो डेभलपरको बोनस सेयर सूचीकृत भएको छ। कम्पनीको १ लाख ५९ हजार ९ सय ६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

बैंकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्नो सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *