नेपाल रिपब्लिक मिडियालाई आईपीओ बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति

डिसी नेपाल
१२ वैशाख २०८० १४:४५
208
Shares

काठमाडौँ। नेपाल रिपब्लिक मिडिया लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ बिक्री गर्न अनुमति दिएको छ। बोर्डले सर्वसाधारणलाई कुल ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्नेछ । त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्नेछ। यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *