प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्याे

डिसी नेपाल
१३ वैशाख २०८० ११:२१
48
Shares

काठमाडौँ। प्रि-ओपन सेसन नेप्से बुधबार सामान्य अंकले बढेको छ। नेप्से सूचक १.८६ अंकले बढेर १९०७.५४ विन्दुमा आएको छ ।

९ कम्पनीको ३०३ कित्ता सेयर खरिदबिक्री हुँदा ६३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यो सेसनमा कुल ९ वटा कारोबार भएको हो। जसमा ८ कम्पनीको भाउ बढेको छ भने १ वटाको मूल्य घटेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *