कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त

डिसी नेपाल
१४ वैशाख २०८० ११:१६
80
Shares

काठमाडौँ। कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश थकाली नियुक्त भएका छन्।

बैशाख १३ गते बसेको सञ्चालक समितिको ३५२ औँ बैठकले वैशाख १४ गतेबाट लागू हुने गरी  थकालीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। उनलाई आगामी ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो।

थकाली हाल प्रभु बैंकको नायव महाप्रबन्धक रहेका छन्। उनीसँग प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर काम गरेको २ वर्षको अनुभव पनि छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *