एसीसी प्रिमियर क्रिकेटको ट्रफी सार्वजनिक

डिसी नेपाल
१९ वैशाख २०८० ९:१५
972
Shares

काठमाडौँ। एसीसी प्रिमियर क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ।

नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो।

त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा केही बेरमा नेपाल– युएईबिचको फाइनल म्याच सुरु हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *