प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

डिसी नेपाल
२१ वैशाख २०८० ११:५०
52
Shares

काठमाडौँ। चालु साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।

बिहीबार प्रि-ओपन सेसनमा ०.०४ अंक घटेर १८५६.९६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

यो सेसनमा २० कित्ता सेयर खरिदबिक्री हुँदा ४ हजार ८६१ रुपैयाँ बराबरको भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *