कोशी प्रदेश नामाकरणको विरोध गर्दै काठमाडौंमा मनाइयो उभौली पर्व (फोटो\भिडियो)

डिसी नेपाल
२२ वैशाख २०८० १६:४४

काठमाडौं। काठमाडौंको बानेश्वरमा कोशी प्रदेश नामाकरणको विरोध गर्दै किराँत समुदायले उभौली पर्व मनाएका छन्। शुक्रबार देशभर समुदायले उभौली पर्व मनाइरहेका छन्।

सोही क्रममा काठमाडौंको बानेश्वरमा भेला भएका किराँती समुदायले कोशी प्रदेश नामाकरणको विरोध गर्दै आफ्नो सांस्कृति पहिचान झल्कने बाजागाजा र नाचगानसहित उभौली पर्व मनाएका हुन्।

आफ्नो सांस्कृतिक पोशाकसहित भेला भएका उनीहरूले ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्ड पनि बोकेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *