इष्टर्न हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा इष्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर भाउ ३८ रुपैयाँ ७० पैसाले घटेर ३ सय ४८ रुपैयाँ ७० पैसा पुगेको छ। मार्केट डेपमा कम्पनीको सेयर खरिद माग भन्दा बिक्री माग अधिक रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment