आगलागीका घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगियो

डिसी नेपाल
२७ वैशाख २०८० २२:२०
112
Shares

काठमाडौं । दैलेख जिल्लाको राकम इलाकामा भएको आगलागीको घटनामा परी घाइते भएका स्थानीयवासीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।

नेपाल प्रहरी र स्थानीय व्यक्तिले उद्धार गरेपछि घाइतेलाई त्यहाँबाट उपचारका लागि हेलिकप्टरद्वारा नेपालगञ्ज लगिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।आगलागीमा परी घाइते भएकामध्ये आठ जनालाई दुई पटक गरी नेपालगञ्ज पु¥याइएको बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *