लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ

डिसी नेपाल
२८ वैशाख २०८० २०:३०
92
Shares

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारी क्षेत्रबाट बिहीबार ३ ग्राम खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरूबाट ३२ हजार नेपाली रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुसार सालघारी बस्ने कमलेश गिरी र पंकच चन्दलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट खैरो हेरोइन, मोबाइल र पटाका बरामद भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *