एनएमबि बैंकको एटिएम सेवा आज राति बन्द हुने

डिसी नेपाल
१ जेठ २०८० ७:१७

काठमाडौं। एनएमबि बैंक लिमिटेडको कार्ड र एटिएमसेवा आज एकदिन अबरुद्ध हुने भएको छ।

बैंकको स्विचमा सेक्युरिटी अपग्रेड सम्बधी कार्य गर्न लागिएको भन्दै आज रातिदेखि भोलि बिहानसम्म सेवा बन्द हुन लागेको हो।

‘मिति २०८० जेठ १ गते सोमबार राति १०ः३० बजे देखि २०८० जेड ०२ गते मंगलबार बिहान १ः३०बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने’ सो बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *