समुन्द्री किनारमा शहनाजले लगाइन् रातो सर्ट ड्रेस, दिइन् किलर पोज
काठमाडौँ। पञ्जाबकी कट्रिना कैफ शहनाज गिल थाइल्याण्डमा बिदा मनाइरहेकी छिन्। अभिनेत्री शहनाजले आफ्नो सामाजिक सञ्जाल इन्स्ताग्राममा समुद्र तटमा आराम गरिरहेको तस्बिर शेयर गरेकी छिन्।
यस रातो सर्ट ड्रेसमा अभिनेत्री शहनाजको ग्ल्यामरस स्टाइल देखिन्छ। उनको किलर स्टाइलले फ्यानहरुलाई पागल बनाएको छ ।

पञ्जाबकी कट्रिना कैफ कहिले समुन्द्रको किनारमा बसेर त कहिले बालुवामा सुतेर पोज दिन्छिन्। अभिनेत्रीले भिजेको कपालमा र नो मेकअप लुकमा देखिएकी छिन्।

डेब्यु फिल्म ‘किसी का भाई किसकी जान’ रिलिज भएपछि शहनाज छुट्टी मनाउन गएकी छिन्। थाइल्याण्डको छुट्टी मनाउने यी तस्विरमा उनी एक्लै देखिएकी छिन्। अभिनेत्रीलाई फेरि पर्दामा हेर्न फ्यानहरू पर्खिरहेका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment