घाँटीमा ‘गोही’ झुन्ड्याएर कान्स पुगिन् उर्वशी रौतेला

डिसी नेपाल
३ जेठ २०८० ११:५५
7.7k
Shares

काठमाडौँ। कान्स फिल्म फेस्टिभल २०२३ को रेड कार्पेटमा बलिउड अभिनेत्री उर्वशी रौतेलाले आफ्नो सुन्दरता देखाएकी छिन्। उर्वशीले आफ्नो फर्स्ट लुकले अन्तर्राष्ट्रिय इभेन्टमा चकित पारेकी छिन्।

अभिनेत्री उर्वशीले गुलाबी अफ शोल्डर टुल गाउनमा देखिएकी थिइन्। यस सुन्दर पोशाकको मल्टी लेयर्ड फ्लोरल रफेल पैटर्नले यसमा थप आकर्षण थपेको छ।

अभिनेत्री उर्वशीको आकर्षक गाउनसंगै उनको स्टेटमेंट एलिगेटर नेकपिसले लाइमलाइट लिएको छ। यो नेकपिस निकै अनौठो देखिन्थ्यो । गुलाबी गाउनभन्दा पनि फ्यानको नजर यो नेकपिसमा टिकेको छ।


उर्वशीको यो लुकलाई फ्यानहरुले तारिफ गरेका छन्। प्रयोगकर्ताहरूले अभिनेत्रीलाई गर्जियस पुतली, गर्जियस, स्टनिङको ट्याग दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *