कला संस्कृतिको रक्षा गर्न सके भावी पुस्ताले उचित शिक्षा लिनेछः ओली (भिडियो)

डिसी नेपाल
२८ जेठ २०८० १६:०१
28
Shares

काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कला संस्कृतिको रक्षा र सम्मान गर्न सके भावी पुस्ताले उचित शिक्षा लिन सक्ने बताएका छन्।

आइतबार काठमाडौंको बबरमहलस्थीत आर्ट काउन्सीलमा चित्रकला प्रदर्शनीको अवलोकन गर्दै अग्रज पुस्ताले निरन्तरता दिएकै कारण अहिलेको पुस्ताले कला संस्कृतिको बारेमा जानकारी पाउन सकेको भन्दै भावी पुस्तालाई पनि उचित शिक्षा दिन यसलाई निरन्रता दिनुपर्ने बताए । उनले जिवन्त गतिशिल मावन समाजका लागि चित्रकला प्रदर्शनीले इतिहास बुझ्न प्रोत्साहन गर्ने जिकिर गरे।

एमालेमा उमेरहदका बिषयमा सोधिएको प्रश्नमा भने उनले प्रतिक्रिया दिन चाहेनन् ।

हेर्नुहोस् भिडियो:

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *