कञ्चनपुरमा २३ वर्षीया युवती मृत फेला

डिसी नेपाल
७ असार २०८० २०:०९
300
Shares

धनगढी । कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ ।

बिहीबार बिहान बेलौरी नगरपालिका–२ टेडुवा माइती घर आएकी २३ वर्षीया अंजली चौधरीको शव फेला परेको हो ।

रौतहट घर भएकी अंजली बेलौरीमा आफ्नो माइती घरमा आएकी थिइन् । चौधरी मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान थालेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *