रिलिज हुँदै धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’

डिसी नेपाल
८ असार २०८० ९:२३
14.9k
Shares

काठमाडौँ। कलाकार सीताराम कट्टेल र कुन्जना घिमिरेको निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो ?’ रिलिज हुँदैछ। ओटीटी प्लेटफर्मममा तयार पारिएको वेभ मुभि ‘म त मर्छु कि क्या हो’ रिलिज हुन लागेको हो।

सुविहानी फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा सिताराम र कुन्जना टेलिसिरियल ‘मेरी बाँस्सै’ कै धुर्मुस-सुन्तलीको भुमिका र गेटअपमा देखिएका छन्।

सो फिल्मका निर्देशक सित्ताराम कट्टेलले त्यसवारेमा जानकारी दिएका हुन्। उक्त फिल्म कट्टेलसहित कुञ्जना घिमिरे, रवि गिरी, बुद्धी तामाङ, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतले अभिनय गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *