कमल थापा समलिंगी बिबाहको विपक्षमा, भन्छन् – सर्वोच्चको फैसला त्रुटीपुर्ण छ
फाइल तस्बीर
काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापा समलिंगी बिबाहको विपक्षमा उभिएका छन्।
सर्वोच्च अदालतले समलिंगी बिबाहलाई अस्थायी मान्यता दिएको भोलीपल्ट सार्वजनिक प्रतिक्रियामार्फत थापा विपक्षीमा देखिएका हुन्।
‘समलिंगी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ, समलिंगी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ। विवाह महिला र पुरुष बीचको पवित्र सम्बन्ध हो,’ उनले भनेका छन्, ‘समलिंगी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment