काठमाडौंको सिडिओमा जितेन्द्र बस्नेत

डिसी नेपाल
२० असार २०८० १४:००
1.2k
Shares

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेतलाई सरुवा गरेको छ। यसअघि बस्नेत गृह मन्त्रालयमा प्रवक्ताका रूपमा कार्यरत थिए।

काठमाडौंका सिडिओे घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि रिक्त पदमा बस्नेतलाई खटाइएको हो। बस्नेत रास्ट्रीय परिचयपत्र तथा पन्जिकरण बिभागको महानिर्देशक,गोर्खा,चितवन र पर्साको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *