नयाँ लेन्डुपहरुलाई सामाजिक बहिस्कार गरौंः अखिल अध्यक्ष

डिसी नेपाल
२१ असार २०८० ८:३४
496
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गैर जिम्मेवार अभिब्यक्तिलाई लिएर अहिले सर्बत्र आलोचना भइरहेको छ।

‘प्रधानमन्त्री नपाए दिल्ली जानु’ भन्ने आशयको अभिब्यक्ति दिएर सर्वत्र आलोचनाको शिकार भईरहेका प्रधानमन्त्री दाहालको अभिब्यक्ति माथी आक्रोश पोख्ने क्रम जारी छ।

सोही क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएका छन्। ‘नयाँ लेन्डुपहरु बनाउने भारतिय सस्थापनको हण्डी खाएर भारतिय भुमिमा बसेर नेपाली जनता को रगत बगाउने शसस्त्र युद्धको डिजाइनरको पर्दाफास हुँदैछ,’ बडालले भनेका छन्, ‘जनताले चिन्न ढिला नगरौं, एस्ता लेन्डुपहरुलाइ सामाजिक बहिस्कार गरौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *