कोशी प्रदेश सरकारविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा
काठमाडौँ। कोशी प्रदेश सरकारविरुद्ध दायर रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा हुने भएको छ।
पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको कोशी प्रदेश सरकारविरुद्ध दायर गरेको रिटको सोमबार माथेमाको इजलासमा सुनुवाइ हुने भएको हो।
संविधानविपरीत सरकार गठन भएको भन्दै कार्कीले रिट दायर गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment