सरकारले दियो बनेपामा फिल्म स्टुडियो बनाउन जग्गा प्रयोग गर्न स्वीकृति

डिसी नेपाल
२८ असार २०८० १७:४५
1.0k
Shares

काठमाडौं । सरकारले काभ्रेको बनेपामा फिल्म स्टुडियो बनाउन जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि बनेपा– १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको साढे दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०८०/०८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *