अमेरिकी सहायकमन्त्री लूद्वारा सीता दाहालप्रति श्रद्धान्जली अर्पण

डिसी नेपाल
२९ असार २०८० २०:५५
80
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी स्व सीता दाहालको तस्बिरमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले श्रद्धान्जली अर्पण गरेका छन्।

शुक्रबारमात्रै नेपाल आएका विदेशमन्त्री लू प्रधानमन्त्री दाहालसँग भेटघाटका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

उनले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नु अगाडि स्व दाहालको तस्बिरमा श्रद्धान्जली अर्पण गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *