प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढ्यो
काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक ०.८९ विन्दुले बढेको छ। यससँगै सूचक २०९७.८९ अंकमा आएको छ।
७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ११ कम्पनीको २१५ कित्ता सेयर कारोबार भएको छ। ७ कम्पनीको भाउ बढ्दा ३ कम्पनीको भने मूल्य घटेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment