राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडाैं। राष्ट्रिय सभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरण सबन्धि पत्रको ब्योहोरा जानकारी गराउने छन्।
साथै, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बिद्युतीय ब्यापार विधेयक २०८० लाइ दफाबार छलफलका लागि बिद्यायन ब्यवस्थापन समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment