दाङमा बसभित्र ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार
दाङ। दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार गरेको आरोप दुई जना पक्राउ परेका छन्।
तुलसीपुर-५ स्थित बसपार्कभित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र वृद्धालाई सामूहिक बलात्कार गरेको आरोप तुलसीपुर १५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका रेशम विकलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो।
वृद्धा कराएपछि स्थानीयले प्रहरीलाई खबर गरे। त्यसपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

Facebook Comment