न्यूयोर्क शहरमा परिवारसहित रमाउँदै प्रियङ्का कार्की (तस्बिर)

डिसी नेपाल
९ साउन २०८० १२:२०

काठमाडौं। अभिनेत्री प्रियङ्का कार्की कार्की यति बेला आफ्नो परिवार घुमघाममा निस्किएकी छिन्। हाल उनी परिवारसहित अमेरिकामा रहेकी छिन् । सामाजिक संजालमा उनको अमेरिका बसाईका विभिन्न तस्बिरहरु आफ्ना फ्यानहरुका लागि सार्वजनिक गरेकी छिन्।

उनको साथमा उनको श्रीमान, छोरी र उनी आमा पनि संगै रहेको तस्बिर मार्फत देख्न सकिन्छ । अमेरिकाको न्यूयोर्क शहरका विभिन्न स्थानमा लिएका तस्बिरहरुले सबैको ध्यान तानिरहेको छ । हेर्नुहोस् तस्बिर:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *