‘तिम्रो सून्दर रुप’ बोलको म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
१४ साउन २०८० १२:२२
1.2k
Shares

काठमाडौँ। गायिका अन्जु पन्त र गायक रन्जन राईको स्वर रहेको ‘तिम्रो सून्दर रुप’ गीत सार्वजनिक भएको छ। अन्जु पन्त अफिसियल युट्युबमार्फत उक्त गीत सार्वजनिक गरिएको हाे।

अन्जुको आफ्नै श्रीमान थीर कोइरालाको रचनामा तयार पारिएको गीतको संगीत नवीन कार्कीले भरेका छन्। गीतको निर्देशन एवं कोरियाेग्राफी बिक्रम चौहानले गरेका छन् भने गीतको एरेन्ज बिशाल निरौलाले गरेका हुन्।

म्युजिक भिडियोमा अन्जुकै छोरी परितोषिका पन्त र बिक्रम बुढाथोकीको अभिनय रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *