नक्कली शैक्षिक प्रमाणपत्रमा दुई जना डाक्टर पक्राउ

डिसी नेपाल
२५ साउन २०८० २०:१७
1.4k
Shares

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टिचिङ अस्पतालका डाक्टर अमृत चौधरी र रन्जितकुमार यादवलाई पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *