कांग्रेस संसदीय दलको बैठक बस्दै

डिसी नेपाल
२९ साउन २०८० ६:३८
52
Shares

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ। गत शुक्रवारदेखि जारी संसदीय दलको बैठकको निरन्तरताको क्रममा आज पनि बैठक बस्न लागेको हो।

संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने उक्त बैठक बिहान १० बजे बोलाइएको छ।

समसमायिक राजनीतिक बिषय, सांसद सुनिल शर्मा प्रकाउ प्रकरणदेखि सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने? भन्ने बिषयमा छलफल भइरहेको छ।

हिजोसम्म उक्त बैठकमा ५४ सांसदहरुले आ आफनो धारणा राखिसकेका छन, आज बाँकी सदस्यहरुले आ आफनो धारणा राख्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *